पर्यटन

'बा' लाई बालुवाटार छोड्नै गाह्रो

कविता

भित्रिकोट भ्रमण बर्ष शुभारम्भः पर्यटन क्षेत्र जाग्ने आशा

कोरोना भाइरस सङ्क्रमण जोेखिम न्यूनिकरणका लागि गरिएको लकडाउनका कारण थलिएको पर्यटन क्षेत्रलाई पुर्नउत्थान गर्न भित्रिकोट भ्रमण बर्ष मनाउन थालिएको छ ।

नेपाल र चिनले संयूक्त रुपमा गरे सगरमाथाको उचाइ सार्वजनिक, ८६ सेन्टिमिटर बढ्यो

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८।८६ मिटर पुगेक...

जनयुद्ध कालका अग्नि बा अस्ताए

ठान, जनयुद्ध कालका अग्नि बा अस्ताए । तत्कालिन नेकपा९माओवादी०का  योद्धा अग्नि बा अर्थात रिख बहादुर खत्री जनयुद्धले सम्झिने नाम हो । रिखबहादुर खत्री अर्थात ‘कमरेड अग्नि’ को...

विश्व पर्यटन दिवस

पर्यटकीय गन्तब्यको नाममा वेलुन उडाएर दिवस मनाइयो

प्यूठान, जिल्लाका एक सय गन्तब्यहरुको नाममा वेलुन उडाएर विश्व पर्यटन दिवस र अन्तरराष्ट्रिय सूचनाको पहुँच दिवस मनाइएको छ ।  सोमवार प्यूठानको मल्लरानी गाउँपालिकामा पर्ने ऐत...

मगर समुदायमा स्वर्गीय आफन्त सम्झाउने ‘चिनो चौतारो’

अथार मगरात क्षेत्रमा नै मृत्यु संस्कारमा एकरुपता छैन । तेह्रौं दिनको पुण्य तिथिमा गरिने अन्तिम संस्कार पछिल्ला दिनमा परिवर्तन भएको छ । मगरात क्षेत्रका कतिपय ठाउँमा अझैपनि...

विहानी पदयात्रा र ओखरकोट पर्यटकीय क्षेत्र

कृषि, भेषभुषा, जीवनशैली, सस्कृति, ऐतिहासिक रितिथितिले भरिपूर्ण हाम्रा ग्रामीण बस्ती पर्यटनको पखाईमा रही रहेको समयमा विश्व ग्रामीण पर्यटनमा आकर्षित छ । यी कुराहरुले भरिपूर...

साँस्कृतिक पर्यटन सम्पदाः

साँस्कृतिक पर्यटन सम्पदाः डल्ले सरायँ मेला महिलाहरुको उत्साहजनक आकर्षण