Dabur

विप्लव नेकपा प्युठानका पूर्व जिल्ला सेक्रेटरी माओवादी केन्द्रमा प्रवेश

प्युठान, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्युठानका पूर्व जिल्ला सेक्रेटरी, राज्यकमिटि सदस्य तथा केन्द्रीय स्कुल विभाग सदस्य दधिराम सुवेदी (सार्जुल) माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई माओवादी केन्द्रका लुम्बिनी प्रदेश संगठन कमिटी सचिवालय सदस्य तथा प्युठान जिल्ला संयाेजक कृष्ण अधिकारी(प्रकाश)ले  स्वागत गरेका हुन्। प्रवेश गरेका सार्दुलले देशकाे मुल प्रवाह, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नया उपलब्धि हासिल गर्ने माओेवादी केन्द्र भएको भन्दै विप्लव नेकपा परित्याग गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनले सबै कम्युनिस्टहरूलाई देशकाे परिवर्तन तथा जनताकाे समृद्धिका लागि प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नै सच्चा कम्युनिस्ट शक्ति भएको भन्दै सबैलाई माओवादी केन्द्रमा गाेलबन्द हुन आव्हान गरेका छन् ।


सम्बन्धित खबर

माण्डवीमा एमाले कार्यपालिका सदस्य सहित २०० बढी माओवादी केन्द्रमा प्रवेश

एमाले कार्यपालिका सदस्य सहित २०० बढी माओवादी केन्द्रमा प्रवेश

माओवादी रूपन्देही इन्चार्ज माेटरसाइकल दुर्घटनामा परी मृत्युु

अलपत्र समृद्धि सपना

नेपालमा दस वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको सफलता पश्चात झण्डै १० वर्षको अथक प्रयास पश्चात् नेपालको संविधान २०७२ जारी भइसकेपछि राजनीतिक क्रान्तिको अध्याय सुरु भयो । अब नेपाल आर्थिक क्रान्तिको युगमा प्रवेश गर्यो भनेर राजनीतिक पार्टीका नेत...

झिमरूक एमालेमा पहिराे, जिल्ला नेता नै माओवादी केन्द्रमा

पार्टीमा मंगलबार एमाले जिल्ला कमिटी सदस्य, राजमाे वडा सदस्यका उमेदवार सहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।नेकपा माओवादी केन्द्रका विजयादशमी ,दिपावली ,नेपाल सम्वत्, ,छठको अवसरमा शुभकामना

लुम्बिनी प्रदेशकाे वजेटका यी हुन विशेषता

लुम्बिनी प्रदेश सरकारले जटिल तीन रोगको उपचारका लागि निर्देशिकाले तोकेको बाहेक थप दुई लाख रुपैयाँ सहयोग गर्ने कार्यक्रम घोषणा गरेको छ । सरकार परिवर्तन भएपछि नयाँ बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले यस्तो घो...