Dabur

विद्यार्थी संगठन सत्ताको रक्षा कवज संगठन होइनः भण्डारी 

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीले विद्यार्थी आन्दोलन सत्ताको रक्षाकवज संगठन नभएको बताएका छन् । विद्यार्थीको मौलिक हकको सुनिश्चितता र शैक्षिक व्यापारको अन्त्य गर्न अखिल क्रान्तिकारी लडिरहेको जिकिर गरे । 
आइतवार जुम्रीमा भएको ‘सर्वशुलभ र व्यवहारिक शिक्षा प्राप्तीको लागि हाम्रो अभियान, राष्ट्रिय स्वाधिनता, सममातामुलक समाज र समाजवादी शिषाको पक्षामा २० औ जिल्ला सम्मेलन’ भन्ने नारा सहित भएको क्रान्तिकारीको जिल्ला सम्मेनलमा प्रमुख अतिथि समेत रहेका अखिल संगठनका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीले विद्यार्थी सर्वशुलभ र व्यवहारिक शिक्षा प्राप्त गर्न नसके देशमा समाजवादी सरकार वा वामपन्थीको सरकारको औचित्य नरहने बताए । उनले मौलिक हक प्राप्तीका लागि विद्यार्थीं आन्दोलन जुरुक्क उठ्नु पर्नेमा जोड दिए । 
 


सम्बन्धित खबर

माओवादी केन्द्र ऐरावती संगठन कमिटिको अध्यक्षमा-पाण्डे

प्यूठान जिल्लाको ऐरावती गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ऐरावती संगठन कमिटिले प्रथम सम्मेलन तथा अधिवेसन सम्पन्न गरेको छ

लुम्बिनी प्रदेशकाे वजेटका यी हुन विशेषता

लुम्बिनी प्रदेश सरकारले जटिल तीन रोगको उपचारका लागि निर्देशिकाले तोकेको बाहेक थप दुई लाख रुपैयाँ सहयोग गर्ने कार्यक्रम घोषणा गरेको छ । सरकार परिवर्तन भएपछि नयाँ बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले यस्तो घो...

टिप्परको ठक्करबाट मजदुरको मृत्यु

प्युठान , टिप्परको ठक्करवार एक जना सडक मजदुरको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका–८ लुप्लुङ्गमा रहेको चुनढुङ्गा खानीबाट चुनढुङ्गा ओसारपसार गर्ने टिप्पर ठक्करबाट स्थानीय ३७ वर्षीय सडक मजदुर यामबहादुर दमाईको मृत्यु भएको हो ।  दमाईलाई आईतबार...

माओवादी केन्द्रका पालिका कमिटिले पाए पूर्णता

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्युठानका स्थानीय तह स्तरीय कमिटिहरुमा नयाँ जिम्मेवारी दिएको छ । शुक्रवार बसेको प्युठान जिल्लाको प्रदेश स्तरीय बैठकले पालिकाका कमिटिका पदाधिकारीहरु तोकेको हो । कुन पालिकामा को भयो अध्यक्...

नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा बुढामगर, को–को भए लुम्बिनीका १२ जिल्लामा  अध्यक्ष ? 

नेकपा एकीकृत समाजवादीले लुम्बिनीका सबै जिल्लामा अध्यक्ष चयन गरेको छ ।नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा भोज विक्रम बुढामगर चयन भएका हुन् । लुम्बिनी प्रदेश समितिको बैठकले १२ वटै जिल्लामा अध्यक्ष चयन गरेको हो । १० जिल्लामा यसअघि नै अध्...