Dabur

अखिल क्रान्तिकारी गौमुखीको अध्यक्षमा कुवँर 

प्यूठान, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अखिल क्रान्तिकारी) गौमुखी गाउँपालिका स्तरीय कमिटि गठन गरिएको छ । 
(अखिल क्रान्तिकारी) गौमुखी गाउँपालिका  कमिटिको अध्यक्षमा त्रिबिक्रम कुवँर चयन गरिएको छ । बिहिवार भएको भेलाले त्रिबिक्रम कुवँरको नेतृत्वमा १७ सदस्यीय कमिटि गठन गरेको हो ।  
 अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कमिटी प्यूठानका अध्यक्ष पुष्कर शर्माको उपस्थितिमा भेला सम्पन्न गरिएको हो। कार्यक्रममा बोल्दै जिल्ला कमिटी प्यूठानका अध्यक्ष पुष्कर शर्माले देशलाई चाइने आवश्यक जनशक्ति उत्पादनको पहिलो चरण समेत विद्यार्थीवर्ग भएकाले आजै देखि विधार्थीहरु देशहितमा लाग्नु पर्ने बताए । 
भेलाबाट सदस्यहरुमा भरत पुन, प्रकाश पुरी, विशाल गिरी, बिनोद के.सी., डम्बर बहादुर के.सी, संतोष के.सी, सिमाना क्षत्री लगायतको रहेका छन् । 


सम्बन्धित खबर

माओवादी केन्द्र ऐरावती संगठन कमिटिको अध्यक्षमा-पाण्डे

प्यूठान जिल्लाको ऐरावती गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ऐरावती संगठन कमिटिले प्रथम सम्मेलन तथा अधिवेसन सम्पन्न गरेको छ

लुम्बिनी प्रदेशकाे वजेटका यी हुन विशेषता

लुम्बिनी प्रदेश सरकारले जटिल तीन रोगको उपचारका लागि निर्देशिकाले तोकेको बाहेक थप दुई लाख रुपैयाँ सहयोग गर्ने कार्यक्रम घोषणा गरेको छ । सरकार परिवर्तन भएपछि नयाँ बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले यस्तो घो...

टिप्परको ठक्करबाट मजदुरको मृत्यु

प्युठान , टिप्परको ठक्करवार एक जना सडक मजदुरको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका–८ लुप्लुङ्गमा रहेको चुनढुङ्गा खानीबाट चुनढुङ्गा ओसारपसार गर्ने टिप्पर ठक्करबाट स्थानीय ३७ वर्षीय सडक मजदुर यामबहादुर दमाईको मृत्यु भएको हो ।  दमाईलाई आईतबार...

माओवादी केन्द्रका पालिका कमिटिले पाए पूर्णता

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्युठानका स्थानीय तह स्तरीय कमिटिहरुमा नयाँ जिम्मेवारी दिएको छ । शुक्रवार बसेको प्युठान जिल्लाको प्रदेश स्तरीय बैठकले पालिकाका कमिटिका पदाधिकारीहरु तोकेको हो । कुन पालिकामा को भयो अध्यक्...

नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा बुढामगर, को–को भए लुम्बिनीका १२ जिल्लामा  अध्यक्ष ? 

नेकपा एकीकृत समाजवादीले लुम्बिनीका सबै जिल्लामा अध्यक्ष चयन गरेको छ ।नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा भोज विक्रम बुढामगर चयन भएका हुन् । लुम्बिनी प्रदेश समितिको बैठकले १२ वटै जिल्लामा अध्यक्ष चयन गरेको हो । १० जिल्लामा यसअघि नै अध्...