Dabur

क्रान्तिकारी विद्यार्थी नेता श्रेष्ठले लगाएर सुर्य थापामाथी यस्तो आरोप

प्यूठान, प्रधानमन्त्रीका प्रेस सल्लाहकार मानवीयता भुलेर सामाजिक सञ्जालमा राखेको स्टाटस प्रति अखिल क्रान्तिकारी आक्रोशित बनेको छ । थापाले बिहिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्बोच्च अदालतमा गई नेकपा फुटाउने फैसला पुनरावलोकन गर्न रिट दिएको र अदालतले पुनरावलोकन नहुने फैसला गरेपछि थापाले प्रचण्ड पुत्र प्रकाश दाहालको दाहसंस्कारको क्रममा प्रचण्ड भावविव्हल भएको तस्वीर राखेर फेशबुकमा पोष्ठ गरेकाले विद्यार्थी नेता सुमनराज श्रेष्ठले खेद प्रकट गरेका छन् । 
उनले लेखेका छन् ‘मोहनबिक्रम सिंह, मोहन बैध, बामदेब गौतम, लीलामणि पोख्रेल, नबराज सुवेदी देखि कृष्णध्वज खड्का सम्म आउदा प्युठान जिल्लाले निष्ठा र आदर्शको राजनिती गरेको इतिहास पटक पटक प्रमाणित भएको छ।
अझ कृष्णसेन इच्छुक, मित्रमणि आचार्य र उमेश थापा जस्ता शहिदहरुलाइ हेर्दा निष्ठा, आदर्श र बिचार सहितका नेताकार्यकर्ता उत्पादन गर्ने जिल्ला हो भन्दा फरक पर्दन।
यस्तो क्रान्तिकारी भुमिमा कम्युनिस्ट आचरण, चरित्र बिहिन भएको मानबता र मानबिय सस्कार नभएको एउटा निच ब्यक्ती  पनि हामिले पाउनु परेको छ। दुखका साथ भन्नू पर्छ आदर्श, निष्ठा र बर्गपक्षधरता नेताकार्यकर्ता उत्पादन गर्ने जिल्लामा एउटा लालगद्दार पनि जम्निएको छ।’

https://www.facebook.com/photo?fbid=1254597888269467&set=a.114164268979507


सम्बन्धित खबर

ओली यूगको अन्त्य भएको बिद्यार्थी संगठनको घोषणा

प्यूठान, प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको प्रतिनिधी सभाको विघटनलाई सर्बोच्च अदालतले वदर गरिदिएपछि प्यूठानमा दिप प्रज्वलन गरिएको छ ।  नेपाली काँग्रेस निकट नेपालविद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी), रा.ज.मो. निकट अखि...

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं , सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु...

जनतासँग माओवादी केन्द्र,गाउँ गाउँ स्वास्थ्य सामाग्री वितरण गर्दै

नेपाल कम्युनिष्ट पाटी (माआवादी केन्द्र) विजनयनगर वार्ड कमिटी तथा वा.सि.एल नेपाल ले आज विजयनगरमा कोरोना सतर्कताका लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

खिमलाल देवकोटा बिजयी, बादल कडा मतान्तरले पराजित

प्यूठान, राष्ट्रिय सभा निर्वाचनमा मंगलवार गृहमन्त्रीबाट सर्वोच्चले पदमुक्त गर्न दिइकै दिन राम बहादुर थापा बादल पराजित भएका छन् । उनलाई डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् । देवकोटा नेकपा एमालेको माधव समुहका नेता हुन् तर उनी सो समुह, नेपा...

अव तपाईले उत्पादन गरेको कृषि उपज कुहाउनु पर्दैन

विजुवारमा चिस्यान केन्द्र सञ्चालन प्यूठान, प्यूठान नगरपालिकाले विजुवारमा निर्माण गरेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । लकडाउनकै बीचमा जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्र(कोल्डस्टोर) सञ्चालनमा ल्याइएको हो ।...