Dabur

मल्लरानी गाउँपालिका-१ मा टोल सुधार समिति गठन:

प्यूठान जिल्लाको मल्लरानी गाउँपालिका वडा न.१ ठुलाचौर प्यूठानमा टोल सुधार समितिको गठन गरिएको छ। मगर समाज का अध्यक्ष श्री झबिलाल राहु मगरको उपस्थितिमा तेजेन्द्र घर्ती मगर को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति र ७१ जनाको साधारण सदस्य बनाई समिती बनाइएको अध्यक्ष तेजेन्द्र घर्तीमगरले बताउनु भयो। उहाको अनुसार,समितिमा निम्नानुसार पद रहेको छ। अध्यक्ष तेजेंन्द्र घर्ती मगर उपाध्यक्ष-सपना राहु मगर सचिव -प्रकाश चन्द्र राहु मगर सह-सचिव- राधिका राहु मगर कोषाध्यक्ष-गन ब बि.क. सदस्यहरु- नन्द बहादुर राहु मगर मधु नेपाली सुर्जि नेपाली बिक्रम पुन मगर दुर्गा ब.राहु मगर टेक ब. बि क सिमा राहु मगर डेमकला राहु मगर सल्लाहाकार हरु फतिराम राहु मगर धन ब.राहु मगर(क) गोपाल सुनार मुम ब.बिक तक ब.राहु मगर खिम ब.राहु मगर जंग ब राना मगर बिकाश पुन मगर मिन ब.राहु मगर जनक ब.राहु मगर कार्यक्रम सौहार्दपुर्ण बाताबरणमा सम्पन्न भएको उहाँले बताउनु भयो।


सम्बन्धित खबर

ओली यूगको अन्त्य भएको बिद्यार्थी संगठनको घोषणा

प्यूठान, प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको प्रतिनिधी सभाको विघटनलाई सर्बोच्च अदालतले वदर गरिदिएपछि प्यूठानमा दिप प्रज्वलन गरिएको छ ।  नेपाली काँग्रेस निकट नेपालविद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी), रा.ज.मो. निकट अखि...

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं , सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु...

जनतासँग माओवादी केन्द्र,गाउँ गाउँ स्वास्थ्य सामाग्री वितरण गर्दै

नेपाल कम्युनिष्ट पाटी (माआवादी केन्द्र) विजनयनगर वार्ड कमिटी तथा वा.सि.एल नेपाल ले आज विजयनगरमा कोरोना सतर्कताका लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

खिमलाल देवकोटा बिजयी, बादल कडा मतान्तरले पराजित

प्यूठान, राष्ट्रिय सभा निर्वाचनमा मंगलवार गृहमन्त्रीबाट सर्वोच्चले पदमुक्त गर्न दिइकै दिन राम बहादुर थापा बादल पराजित भएका छन् । उनलाई डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् । देवकोटा नेकपा एमालेको माधव समुहका नेता हुन् तर उनी सो समुह, नेपा...

अव तपाईले उत्पादन गरेको कृषि उपज कुहाउनु पर्दैन

विजुवारमा चिस्यान केन्द्र सञ्चालन प्यूठान, प्यूठान नगरपालिकाले विजुवारमा निर्माण गरेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । लकडाउनकै बीचमा जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्र(कोल्डस्टोर) सञ्चालनमा ल्याइएको हो ।...